समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल


काठमाडौँ, २४ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताएका छन् । आज बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...

विदेशी नागरिकलाई ठगी गर्ने ६ जना पक्राउ

विदेशी नागरिकलाई ठगी गर्ने ६ जना पक्राउ


काठमाडौँ, २४ पौष । विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालन मार्फत आर्थिक कार...

सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजे बस्ने

सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजे बस्ने


काठमाडौँ, २४ पौष । सत्तारुढ दलको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता


काठमाडौँ, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रध...

राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै


काठमाडौँ, २४ पौष । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने ...

भारतलाई अध्यक्षको चेतावनी: नेपालको आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस्

भारतलाई अध्यक्षको चेतावनी: नेपालको आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस्


काठमाडौँ, २४ पौष । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोज...

प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन

प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन


काठमाडौँ, २० पौष । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् । आज प्रधानमन्त्रीले उक्त भवन...

प्रदेश सांसद पुनमगर माओवादीमा फर्किए

प्रदेश सांसद पुनमगर माओवादीमा फर्किए


काठमाडौँ, २० पौष । रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । आज बालुवाटार पुगेर उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्...

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने


काठमाडौं , २० पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछाने...

आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल

आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल


काठमाडौं, २० पुस । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारेका छन् । युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिन...