समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान

जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान


बारा, २० पुस। पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन् । उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका ...

प्रधानमन्त्रीद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्रीद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल


काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा द...

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


काठमाडौँ, २० पौष । नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी...

वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा

वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा


काठमाडौँ, २० पौष । काठमाडौँको कलंकीमा मंगलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उ...

फिदिम आगलागीमा जलेर नन्द-भाउजुको मृत्यु

फिदिम आगलागीमा जलेर नन्द-भाउजुको मृत्यु


फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ बजेर...

तपाईंको राशिफल कस्तो छ आज ?

तपाईंको राशिफल कस्तो छ आज ?


आजको पात्रो : २० पुस बुधबार, २०७९ । तद्नुसार जनवरी ४ तारिक २०२३ । पौषशुक्ल त्रयोदशी, कौलव करण, रोहिणी नक्षत्र, शुभ योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६:५६ र सूर्यास्त ५:२२ मा हुने...

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी


काठमाडौँ, १९ पौष । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओ...

आजको राशिफल

आजको राशिफल


काठमाडौँ, १९ पौष । आज २०७९ साल पौष १९ गते मंगलबारको राशिफल । मेष : जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। आफ्ना कारणले...

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो


काठमाडौं, १८ पुस | इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । ...

जसपा राजनीतिक समितिको बैठक आज

जसपा राजनीतिक समितिको बैठक आज


काठमाडौं, १८ पुस | जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । मंगलबार सम्म चल्ने बैठकमा सरकारको न्...