Author: समाबेसी संवाददाता
नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न निर्वाचन, ३ जनाबीच प्रतिस्पर्धा
विराटनगर, १४ पुस | नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते (शुक्रबार) बिहान ९ बजे मतदान हुने भएको हो । संसदीय दलको नेताम...
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन
काठमाडौं, १३ पुस | सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । प्रदेश सरकारको व...
प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा
काठमाडौं, १४ पुस । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् । काठम...
निर्मला कुर्मिको न्यायाका लागि फेरि सुरु भयो धर्ना
काठमाडौं, १४ पुस | बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको 'हत्या'मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । आन्दोलनका लागि उन...
२९ पुसमा विश्वासको मत लिएपछि मात्रै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने
काठमाडौं, १४ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधा...
सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद
सिराहा, १४ पुस । सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी...
गण्डकीका सांसदले लिए शपथ
पोखरा, १४ पुस | गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् ।५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका हुन् । का...
मूल भूमि चीनको अनुसरण गर्दै हङकङले पनि हटायो प्रतिबन्ध
हङकङ, १४ पुस | मुख्य भूमि चीनको अनुसरण गर्दै हङकङले यस हप्ता लगभग सबै कोभिड प्रतिबन्धहरू हटाइरहेको छ । बिहीबारदेखि चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जाने आउने मानिसहरूले अब अनिवार्य पीसीआर परीक्षणह...
राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा
काठमाडौं, १४ पुस । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमित...
आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने
प्योङयाङ, १४ पुस | किम जोङ उनले २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले आगामी वर्षमा अझै क्षेप...









