Author: समाबेसी संवाददाता
विश्वफुटबलका महान खेलाडी पेलेको निधन
काठमाडौं, १५ पुस | विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ। अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले किड्नी र प्रोटेस्टक...
एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन
काठमाडौं, १५ पुस | एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन् । डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि...
आज तमु ल्होसार, सार्वजनिक बिदा पनि
काठमाडौं, १५ पुस | आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिन...
सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज
धनगढी, १५ पुस | सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछ...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं, १५ पुस | गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समु...
सिंहलाई सहयोग प्राप्त हुने, अन्य राशिको कस्तो छ आज ?
काठमाडौं, १५ पुस | आजको पात्रो : १५ पुस २०७९, शुक्रबार । डिसेम्बर ३० तारिक २०२२ । पौषशुक्ल पक्ष अष्टमी, अष्टमीव्रत गोरखकाली पूजा र तमुल्होसार परेको छ । आज सरकारले सार्वजनिक विदा समेत दिने घोषणा गरेको ...
प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं, १४ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भए...
लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै
सुर्खेत, १४ पुस | कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको संख्य बढेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा ...
कांग्रेस मधेस प्रदेश दलको नेतामा कृष्ण यादव निर्वाचित
काठमाडौं, १४ पुस |नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् ।मधेस प्रदेशमा कांग्रेसका...
लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते
बेंसीसहर, १४ पुस | लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग ...









