प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रकाशित मिति: बिहिबार, पौष १४, २०७९ | २१:१५:४३
काठमाडौं, १४ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष १४, २०७९ |
२१:१५:४३
5721




















