समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश


चितवन, २७ फाल्गुण। सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा Supreme Court of Nepal ले पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ। उक्त मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका...

गोकर्णेश्वरको झाडीबाट पेस्तोलसहित १०० राउन्ड गोली बरामद

गोकर्णेश्वरको झाडीबाट पेस्तोलसहित १०० राउन्ड गोली बरामद


चितवन, २७ फाल्गुण । काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोलसहित ठूलो परिमाणमा गोली बरामद गरेको छ। प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेँलो पुल नजिकै खोला छेउको झाडीबाट मंगलबार द...

अन्तर्राष्ट्रिय समिटमा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

अन्तर्राष्ट्रिय समिटमा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान


चितवन, २७ फाल्गुण । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक वि...

लमजुङमा जिपले च्याप्दा युवकको मृत्यु

लमजुङमा जिपले च्याप्दा युवकको मृत्यु


चितवन, २६ फाल्गुण। लमजुङको दोर्दी गाउँपालिका–४ लामीडाँडामा बोलेरो जिपले च्याप्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्...

नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार २१ अर्बभन्दा बढी

नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार २१ अर्बभन्दा बढी


चितवन, २६ फाल्गुण। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३२ दशमलव ०८ अंकले घटेर दुई हजार ८४३ दशमलव ३५ बिन्दुमा कायम भएको छ। यो एक दशमलव ११ प्रतिशतको गिरावट हो। आज ३२९ कम्पनीका पाँच करोड २७ लाख ११...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु


चितवन, २६ फाल्गुण। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना अभियान सुरु गरिएको छ। राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा...

वायु प्रदूषण बढ्दा काठमाडौं विश्वकै तेस्रो अस्वस्थ शहर

वायु प्रदूषण बढ्दा काठमाडौं विश्वकै तेस्रो अस्वस्थ शहर


चितवन, २६ फाल्गुण। काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेसँगै शहर विश्वकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् । आइत...

नवलपुरको दाउन्ने देवी मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै

नवलपुरको दाउन्ने देवी मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै


चितवन, २६ फाल्गुण। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा रहेको दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित बन्दै गएको छ ...

सिरहामा एलपी ग्यास अभाव, दोब्बर मूल्यमा बिक्री भएको गुनासो

सिरहामा एलपी ग्यास अभाव, दोब्बर मूल्यमा बिक्री भएको गुनासो


चितवन, २६ फाल्गुण। सिरहा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै केही बिक्रेताले कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो बढ्दै गएको छ । उपभोक्ता र व्यवसायीले सरकारले निर्धारण गरेको मूल्यभ...

भुल्के क्षेत्रमा किसान व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित

भुल्के क्षेत्रमा किसान व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित


चितवन, २६ फाल्गुण। खोटाङको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहबाट आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन...