Author: समाबेसी संवाददाता
मकवानपुरमा लागुऔषध सेवनकर्ताको आक्रमणमा प्रहरी सहायक निरीक्षक घाइते
चितवन, २८ फाल्गुण। मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन्। प्रहरीचौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर त...
निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको निर्णय स्वीकार्छौँ : केपी शर्मा ओली
चितवन, २८ फाल्गुण। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताउनुभएको छ। निर्वाचनको अन...
मौसम प्रतिकूल हुँदा रेसुङ्गा विमानस्थलको नियमित उडान प्रभावित
चितवन, २८ फाल्गुण। गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बा...
नसच्यिए अर्को निर्वाचनसम्म कम्युनिष्ट सकिन सक्छन् : गोकुल बाँस्कोटा
चितवन, २८ फाल्गुण । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त नभएको तर आफूहरू नसच्यिए आगामी निर्वाचनसम्म ठूलो क्षति हुनसक्ने बताएका छन्। एमाले र माओव...
सुनचाँदीको मूल्य घट्यो
चितवन, २८ फाल्गुण । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।...
राष्ट्रिय सभामा एकताबद्ध भएर प्रस्तुत हुने कांग्रेसको निर्णय
चितवन, २७ फाल्गुण। नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको ...
पूर्वसांसद दीपक मनाङे जेलमुक्त
चितवन, २७ फाल्गुण। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सजाय भुक्तान गरेपछि उनी बुधबार जेलबाट रिहा भएका हुन्। चक्रे मिलन सँग सम...
मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी
चितवन, २७ फाल्गुण। कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ। कृषकहरूलाई मौरीपालनतर्फ आकर्षित गर्न गाउँपालिकाले लगानी बढाउँदै जाँदा मह उत्पादन पनि बढेको हो। ती...
सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका
चितवन, २७ फाल्गुण। सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोट भएको आशंका गरिएको छ। प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको बताइएको छ। घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्...
नेप्से परिसूचक ४६.७८ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो
चितवन, २७ फाल्गुण। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो । आज ३२९ कम्पनीको तीन करोड ६० लाख...









