समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा

महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा


चितवन, ०१ चैत्र । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी का अनुसार सहसौला चोक नजिकबाट भारततर्फ लैज...

कतारमा रहेका नेपालीलाई स्वदेश फर्किन चाहे दूतावासमा सम्पर्क गर्न आग्रह

कतारमा रहेका नेपालीलाई स्वदेश फर्किन चाहे दूतावासमा सम्पर्क गर्न आग्रह


चितवन, ३० फाल्गुण। मध्यपूर्वमा बढ्दो तनावका कारण कतारमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन चाहेमा सम्पर्क गर्न नेपाली दूतावासले अनुरोध गरेको छ । कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष सू...

प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर

प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर


चितवन, ३० फाल्गुण । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ४ दशमलव ७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वा...

ग्यास कालोबजारी रोक्न महानगरको निगरानी संयन्त्र सक्रिय

ग्यास कालोबजारी रोक्न महानगरको निगरानी संयन्त्र सक्रिय


चितवन, ३० फाल्गुण। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कारबाही गरिने जनाएको छ । बजारमा ग्यास हुँदाहुँदै छैन ...

जेनजी आन्दोलनका २६३८ घाइतेको विवरण सार्वजनिक

जेनजी आन्दोलनका २६३८ घाइतेको विवरण सार्वजनिक


चितवन, ३० फाल्गुण। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार गरिएका अस्पतालहरूबाट सङ्कलन गरि...

कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना

कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना


चितवन, २९ फाल्गुण। गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै


चितवन, २९ फाल्गुण। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ। इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलसँगको युद्धमा नयाँ...

हेटौँडामा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

हेटौँडामा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु


चितवन, २९ फाल्गुण। नारायणगढ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौ...

काठमाडौँ उपत्यकामा वायु गुणस्तरमा सुधार, वर्षाले प्रदूषण घटाउन सहयोग

काठमाडौँ उपत्यकामा वायु गुणस्तरमा सुधार, वर्षाले प्रदूषण घटाउन सहयोग


चितवन, २९ फाल्गुण। केही दिनयता काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण क्रमशः घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) करिब १७८ रहेकोमा शुक्रबार मध्याह्नसम्म...

देशभर तापक्रम बढ्दो, तराईका सहरमा ३१ डिग्री नाघ्यो

देशभर तापक्रम बढ्दो, तराईका सहरमा ३१ डिग्री नाघ्यो


चितवन, २८ फाल्गुण। आज मध्यान्हसम्म सबैभन्दा बढी तापक्रम सिराहा र बाँकेमा मापन गरिएको छ, जहाँ अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै विराटनगरमा आज तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस प...