समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन

आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन


मुम्बई, १२ पुस | पछिल्लोपटक निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा अभिनय गरेका अभिनेता मिलिन्द सोमन जनवरी २०२३ मा रिलिज हुने एक्सन थ्रिलर फिल्म ‘लकडबग्घा’बाट कमव्याक गर्दैछन् । मिलिन्द...

रवि लामिछानेलाई गृहमन्त्री बनाएकाेमा निगरानी समितिको आपत्ति

रवि लामिछानेलाई गृहमन्त्री बनाएकाेमा निगरानी समितिको आपत्ति


काठमाडौं, १२ पुस | जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएको छ । स्वार्थ द्वन्द्व हुने गरी रवि लामिछानेलाई ग...

लमजुङमा ३०औं त्रिवेणी कप प्रतियोगिता सुरु

लमजुङमा ३०औं त्रिवेणी कप प्रतियोगिता सुरु


लमजुङ, १२ पुस | लमजुङको बेँसीसहरको सहजी खेल मैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको ३० औँ संस्करण सुरु भएको छ। विगत ३० वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको ...

रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए

रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए


बुटवल, १२ पुस । रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसा...

सेयर बजार ५९.८७ अंकले वृद्धि

सेयर बजार ५९.८७ अंकले वृद्धि


काठमाडौं, १२ पुस । मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३.११ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार भने नेप्से परिसुचक ५७ अंकले ...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं, १२ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप


बुटवल, १२ पुस | दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान ...

प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा

प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा


काठमाडौं, १२ पुस | प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् । नेपालको संविधानको...

गृहमन्त्री रवि लामिछानेको सांसद योग्यताबारे २२ पुसमा सुनुवाइ हुने

गृहमन्त्री रवि लामिछानेको सांसद योग्यताबारे २२ पुसमा सुनुवाइ हुने


काठमाडौं, १२ पुस | गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थि...

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ


काठमाडौं, १२ पुस | अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका- १० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिक...