समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी

भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी


सिउल, १२ पुस | भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामन गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन् । राष्ट्रपति युन सुक–योलसँगको मन्त्रिपरिषद् बैठकपछि न...

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता


काठमाडौं, १२ पुस | नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्ररम्भिक सम्झौता भएको छ । दुई लघुवित्त संस्थाबीच मंगलबारदेखी लागू हुने गरी सोमबार एकआपसमा गाभिने सम्झौता ...

मिनभवनमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

मिनभवनमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते


काठमाडौं, १२ पुस | काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् । मंगलबार बिहान ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया अस्मिता पराजुली घाइते भएकी प्रहरीले जनाएको छ । हाल उनको सिभ...

प्रधानमन्त्री प्रचण्डले भने- अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता

प्रधानमन्त्री प्रचण्डले भने- अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता


काठमाडौं, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग नि...

रुपन्देहीका व्यवसायीकाे राष्ट्र बैंकमा धर्ना

रुपन्देहीका व्यवसायीकाे राष्ट्र बैंकमा धर्ना


भैरहवा, १२ पुस । बैंककाे ब्याजदर बढी भएकाे भन्दै रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवासयीहरूले ...

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा


काठमाडौं, १२ पुस | काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ज...

नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ


काठमाडौं, १२ पुस | काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिन ४ ग्राम ५ मिलिग्राम पदार्थ सहित सोमबार उनीहरू...

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर


काठमाडौं, १२ पुस | नेपाली बजारमा मंगलबार  सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको...

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन


खोटाङ, १२ पुस | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रि...

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त


काठमाडौं, १२ पुस | सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् । साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्र...