समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

इरान प्रदर्शनः फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक

इरान प्रदर्शनः फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक


तेहरान, १२ पुस | इरानी फुटबल लिजेन्ड अली दाइले आफ्नी श्रीमती र छोरीलाई देश छोड्न नदिन अन्तर्राष्ट्रिय उडान ‘रिरुट’ गरिएको बताएका छन् । ५३ वर्षीय अलीका अनुसार उनको परिवार सोमबार बिदामा उनीसँग सामेल हुन...

डलरकाे भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?

डलरकाे भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?


काठमाडौं, १२ पुस | नेपाल राष्ट्र बैँकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३३ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा...

प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो


काठमाडौं, १२ पुस । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ र...

जनहितकाे पक्षमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन

जनहितकाे पक्षमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन


काठमाडौं, १२ पुस । काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले स...

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने


काठमाडौं, ११ पुस | गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध ...

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने


काठमाडौं, ११ पुस | प्रचण्ड नेतृत्वकाे सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् ।यद...

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण


काठमाडौं, ११ पुस | नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् । पदभारका क्रममा उपप्रधानमन्त्री...

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो : गगन थापा

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो : गगन थापा


पोखरा, ११ पुस । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्...

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनियताको सपथ

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनियताको सपथ


काठमाडौं, ११ पुस | नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा सोमाबार आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्याद...

एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै, आजै शपथ

एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै, आजै शपथ


काठमाडौं, ११ पुस । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ५ जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज...