Author: समाबेसी संवाददाता
प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने
काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श...
नेपाली सेनाका प्रमुख सेनानी मृत फेला
सुर्खेत, ११ पुस । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखे...
महोत्तरीमा बढे अपराधजन्य गतिविधि : एक वर्षमा ४० जनामा याैन दुर्व्यवहार, १० जनाकाे हत्या
महोत्तरी,११ पुस | महोत्तरीमा पछिल्लो एक बर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ ।एक तथ्यांकअनुसार ०७८ मा यहाँ बलात्कार, बलात्कार प्रयास र यौन दुर्ववहारका ४० र १० जनाको हत्या भएको तथ्यांक सार्वज...
कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य शाहले लिए शपथ
काठमाडौं, ११ पुस । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई शपथ खुवाएका हुन् । ६६ वर्षीय शाह नेकपा...
नेपालका लागि अमेरिकी राजदूतले दिए प्रचण्डलाई बधाई
काठमाडौं, ११ पुस | पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाइ दिएका छन् । प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ ह...
सत्ता गठबन्धनको बैठक सुरु, भागबण्डाबारे छलफल हुँदै
काठमाडौं, ११ पुस । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा प...
विश्विद्यालयमा महिलामाथि प्रतिबन्धः पुरुष विद्यार्थीले गरे कक्षा बहिस्कार
काबुल, ११ पुस | तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएपछि, देशका पुरुष विद्यार्थीहरूले महिलाहरूको लागि उच्च शिक्षा निलम्बनको निन्दा गर्दै आफ्नो कक्षा बहिष्कार गरेका छन् ।छात्र...
‘ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने’
न्युयोर्क, ११ पुस | अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेक...
प्रदेश १ : सभा सदस्यको शपथ ग्रहण आज, ५ जनाले लिम्बू र १ जनाले थारू भाषामा लिने
विराटनगर, १० पुस । प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले साेमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारू भाषामा शपथ लिने भएका छन् । लिम्बू भाषामा नेकपा माओवादी...
थाहा पाउनुहोस आजको राशिफल
आजको पात्रो ११ पुस २०७९, सोमबार । तद्नुसार डिसेम्बर महिनाको २६ तारिक २०२२ । पौषशुक्लपक्ष चर्तुर्थी, बणिज करण, श्रवण नक्षत्र, हर्षण योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ६:५२ मा हुनेछ भन...









