Author: समाबेसी संवाददाता
सेपाकताक्रो टोली बंगलादेश जाने
काठमाडौं, ९ पुस | बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली आज शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । १६ खेलाडीसहित २५ सदस्यीय टोलीलाई राष्ट्रिय ...
फ्रान्समा गोली चल्यो , ३ जनाको मृत्यु
पेरिस, ९ पुस | मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको ...
प्राज्ना र हनीको जोडी प्रथम
काठमाडौं, ९ पुस | नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स डबल्समा प्रथम भएको छ । सातदोबाटोस्थित टेनिस कोर्...
कांग्रेसले गण्डकीमा दलको नेता १२ गते छान्ने, निर्वाचन समिति गठन
पोखरा, ९ पुस | नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्र...
विश्व इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि इटालीबाट लिबिया स्वतन्त्र भएको दिन
आज सन् २०२२ को २४ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः इटालीबाट लिबिया स्वतन्त्र सन् १९५१ को ...
आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं, ९ पुस | हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा ...
मेषलाई व्यवसायबाट लाभ मिल्ने, अन्य राशिको कस्तो छ आज ?
काठमाडौं, ९ पुस | आजको पात्रो : ९ पुस २०७९, शनिबार । डिसेम्बर २४, २०२२ । षौषशुक्लपक्ष प्रतिपदा तिथि, आज तोलल्होसार परेको छ । पूर्वषाढा नक्षत्र, बृद्धि योग, बब करण, चन्द्रमा धनु राशिमा रहेको छ ।आज बिहा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान
पोखरा, ८ पुस । भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ । नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन् । जनवरी १ तारिखका दिन...
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे
काठमाडौं, ८ पुस | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाच...
मधेसी भाषामा सपथ लिएको विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन
सप्तरी, ८ पुस | सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ प्रदर्शन भएको हो...









