Author: समाबेसी संवाददाता
मोटरसाइकल दुर्घटनमा चालकको मृत्यु
काठमाडौं, ७ पुस | सिरहामा मोटरसाइकल पल्टिएर भएकाे दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर...
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, ७ पुस | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्...
बैतडीमा शिक्षक हत्या अभियोगमा पक्राउ परेकी छात्रा र उनका पति सार्वजनिक
बैतडी, ७ पुस | बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्...
नागरिकता विद्येयक बारे प्रारम्भमा नै छलफल गर्नुपर्ने गगन थापाको भनाइ
काठमाडौं, ७ पुस | कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमािथ छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएप...
स्पेनिस टोली नेपाल भ्रमणमा आउने
काठमाडौं, ७ पुस | स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका सा...
किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद
काठमाडौं, ७ पुस | प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भा...
आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन्
काठमाडौं, ७ पुस । बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा...
राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु
काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुला...
सांसदहरूकाे शपथ सकिएपछि जलपान समारोह
काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह हुने भएको छ । संघीय संसद् सचिवालयका रोजनाथ पाण्डेका अनुसार सांसदहरुको शपथ सकिएसँगै जलपान समारोह ह...
एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा, समसामयिक विषयमा छलफल
काठमाडौं, ७ पुस | नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।प्रतिनिधिसभा र...









