समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चीनमा कोभिड बढेपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान

चीनमा कोभिड बढेपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान


नयाँ दिल्ली, ७ पुस | भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् ।  शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर ड...

१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्

१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्


काठमाडौं, ७ पुस । प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।  बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिव...

जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै

जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै


काठमाडौं, ७ पुस | जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्ताे प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा...

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’


काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशु...

राप्रपामा थपिए महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० केन्द्रीय सदस्य

राप्रपामा थपिए महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० केन्द्रीय सदस्य


काठमाडौं, ७ पुस | राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० जना केन्द्रीय समितिमा थपिएका छन् । महामन्त्री शरद पाठकसहित ४० जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । गत असोज ...

संसद यात्राकाे पहिलो पाइला

संसद यात्राकाे पहिलो पाइला


काठमाडौं, ७ पुस |सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू । आज दिउँसो १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको छ । संसदका जेष्ठ स...

सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू

सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू


काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले, माओवादी क...

सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित


 काठमाडौं, ७ पुस । त्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगम...

२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै

२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै


काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन् । उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए । उनीहरूले भोजपुरी, हिन्दी, उर...

माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने

माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने


काठमाडौं, ७ पुस | अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संस...