Author: समाबेसी संवाददाता
भक्तपुरको ख्वपमा चिनियाँ चलचित्र लभर्स ग्रिफ ओभर दी एलो रिभर प्रदर्शन
भक्तपुर, ७ पुस | भक्तपुरको ख्वप कलेजमा बुधबार चिनियाँं चलचित्र लभर्स ग्रिफ ओभर दी एलो रिभर प्रदर्शन गरिएको छ । कलेजको कार्यक्रम हलमा मानविकी संकायमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्या...
कर्णाली प्रदेशसभा सदस्यकाे शपथ ११ पुसमा
सुर्खेत, ७ पुस । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेश सभामा सबैभन्दा ज्...
गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने
पोखरा, ७ पुस | गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्न लागेको हो । यहाँ प्रदेश मातहत रहेका सबै अस्पत...
पेलेको अवस्था थप जटिल
रियो दि जेनेरियो, ७ पुस | ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेर...
नागरिक उड्डयनमा बम विस्फोट गर्ने धम्कीपछि
नयाँ दिल्ली,७ पस | देशको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ । सामाजिक सञ्जाल...
चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी
काठमाडौं, ७ पुस | सर्वाेच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्ष...
प्रशंसा र स्वस्तिका सेमिफाइनलमा
काठमाडौं, ७ पुस | नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस क...
१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीयको हत्या
टोरन्टो, ७ पुस | क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ । आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको ह...
भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा
भैरहवा, ७ पुस | जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोड स्थित हनि स्पा ए...
निर्वाचित सांसदको शपथ ग्रहण आज
काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने का...









