Author: समाबेसी संवाददाता
अमेरिकी क्यापिटलमा आक्रमण प्रकरणः ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस
न्युयोर्क, ५ पुस | गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।विद्रोहलाई उक्साउने, आधिकारिक...
शेखर–गगन समूहको बैठक जारी
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो ।दलको नेतामा सभापति शेरबहादुर देउवाले नछा...
क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु
टोरन्टो, ५ पुस | ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थान...
आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग
लण्डन, ४ पुस | गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्...
माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा
काठमाडौं, ४ पुस | नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन...
भारतले हटाएन महाँकालीको बाँध, दार्चुलामा पुनः विरोध हुँदै
धनगढी, ४ पुस | एकलौटी रूपमा महाँकालीमा गरिएको तट्बन्धन हटाउने मौखिक सहमति भारतले कार्यान्वयन नगरेपछि दार्चुलामा पुन भारतको विरोध हुनथालेको छ । मंसिर २१ गते भारतको धार्चुलामा दुई देशका सुरक्षा अधिकारीब...
बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
वीरगञ्ज, ४ पुस | बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी...
गण्डकीमा सांसदको सपथ कहिले ?
पोखरा, ४ पुस | प्रतिनिधिसभा सदस्यको शपथ सात गते गराउने तयारी छ । संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोग...
झापामा महिला र पुरुषको शव फेला
दमक, ४ पुस | झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।महिलाको शव भुँइमा र पुरुष...
संसदीय दलको नेताका लागि गुटमा सहमति खोज्न शेखर-गगन समूहको भेला
काठमाडौं, ४ पुस |नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो सम...








