Author: समाबेसी संवाददाता
खानेपानी समितिको साधारणसभामा लफडा
खोटाङ, ४ पुस |खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाको बन्दसत्र दोस्राेपटक सरेको छ । गत २६ मंसिरमा उद्घाटन गरिएको दोस्राे वार्षिक साधारणसभाको...
शेखर कोइराला र गगन थापाबीच वार्ता जारी
काठमाडौं, ४ पुस | नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका...
गठबन्धन बनाउँदै नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड
चितवन, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी ...
एकीकृत समाजवादीका सांसदहरूले गरे बधाई साटासाट
काठमाडौं, ४ पुस । एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका छन् । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदह...
२४ घण्टामा सवारी दुर्घटना : ३ जनाको मृत्यु र १४ जना घाइते
काठमाडौं, ४ पुस । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाम...
राष्ट्रिय स्वतन्त्र पार्टी दलको नेतामा रवि लामिछाने सर्वसम्मत
काठमाडौं, ४ पुस | राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उनलाई दलको नेता चय...
गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र
खोटाङ, ४ पुस । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठ्माण्डौंका प्रतिनिधिले भवनको ‘नक्कली...
नेपालमा इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम
काठमाडौं, ४ पुस | नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्न...
सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु
काबुल, ४ पुस | अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सु...
प्रहरी चौकीमा आक्रमण गरी चार प्रहरीको हत्या
४ पुस | देशको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको...









