Author: समाबेसी संवाददाता
रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड
रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने ...
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु
धनगढी, २६ मंसिर | कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, क...
सरकारले अध्यादेश ल्याउने निर्णय फिर्ता गर्नु पर्छ : गगन थापा
काठमाडौ, २६ मङ्सिर | काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याउन लागेको राजनीतिक अध्यादेश तुरुन्त फिर्ता गर्नु पर्ने बताएका छन् । सोमबार एक अभिव्यक्ति दिदै उनले सरकारको अध्यादेश ल्याउने निर्णयको ...
सनिगाड हाइड्रोले सर्वसाधारणका लागि ६७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने
काठमाडौं, २६ मंसिर | सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले ...
दुधकोसी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग
खोटाङ, २६ मंसिर | ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् ।बहुचर्...
ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग
काठमाडौं, २६ मंसिर । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ ।हालै सम्पन्न ४८ औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयक...
मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान
काठमाडौं, २६ मंसिर | मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर...
२९ मंसिरमा २८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर
काठमाडौं, २६ मंसिर | काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न मह...
निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन
काठमाडौं, २६ मंसिर | नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देश...
उद्योग वाणिज्य संघ बर्दिवासकाे निर्वाचन : खड्का प्यानलद्वारा नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक
महोत्तरी, २६ मंसिर | बर्दिवास उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनको तयारी धुमधामसँग भइरहेको छ । यसैबीच, केही उम्मेदवारले प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेका छन् भने अन्यले पनि उम्मेदवारी घोष...









