Author: समाबेसी संवाददाता
रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किँदा चालकको मृत्यु
काठमाडौं, २५ मंसिर । कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका- ७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्ण...
राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने
बुटवल, २५ मंसिर । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना ग...
लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढोः अध्ययन
कोभिड -१९ लकडाउनमा तनावको परिणामस्वरूप किशोर/किशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको ...
पूर्वका तीन जिल्लामा हिंसाका घटनामा वृद्धिः आयोग
खोटाङ, २५ मंसिर | राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ । ७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१औं लैंगिक हिंसाबिरुद्धको १६ द...
प्रि-ओपन सेसन नेप्से १.२४ अंकले ओरालो
काठमाडौं, २५ मंसिर । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घटेको छ । यससँगै सूचक १९१६.०४ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ८९६ कित्ता सेयर खरिदबिक्री...
खोटाङबाट कांग्रेस नेतृ बजिमय बनिन् प्रतिनिधिसभा सदस्य
खोटाङ, २४ मंसिर | खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसिरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानु...
चुनाव लगानी गर्ने र असुल्ने दाेकान बन्याे : मुख्यमन्त्री भट्ट
धनगढी, २५ मंसिर । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले चुनाव लगानी गर्नेर लगानीकाे प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेकाे बताएका छन् । चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्...
टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन
काठमाडौं, २५ मंसिर | काठमाडौंले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ । काठमडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।नेपाल जि...
क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो
काठमाडौं, २४ मंसिर | गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाका कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ । क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्...
मानव अधिकार दिवस मनाइँदै
काठमाडौं, २४ मंसिर | आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ ।...









