समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

युनिभर्सल मेडिकल कलेजका डाक्टरले गरे भाँचिएकाे हातकाे गलत अप्रेसन, पीडित परिवारले माग्याे क्षतिपूर्ति

युनिभर्सल मेडिकल कलेजका डाक्टरले गरे भाँचिएकाे हातकाे गलत अप्रेसन, पीडित परिवारले माग्याे क्षतिपूर्ति


भैरहवा, २३ मंसिर | छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का रामजियावन मिश्राका छोरा वर्ष १...

पानीमा ‘कोलिफर्म’ भेटियो

पानीमा ‘कोलिफर्म’ भेटियो


बुटवल, २३ मंसिर | पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानीकारक कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको प...

कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने


सिरहा, २३ मंसिर | कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिल...

सडक चौडा गर्न तानसेन-रिडी खण्ड दैनिक १० घण्टाले १५ दिनसम्म बन्द

सडक चौडा गर्न तानसेन-रिडी खण्ड दैनिक १० घण्टाले १५ दिनसम्म बन्द


बुटवल, २३ मंसिर | तानसेन–रिडी सडक खण्ड बन्द भएको छ ।  यस सडक खण्डको  सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो । मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाक...

बिग बोसपछि डिप्रेसनमा परिन् हिमांशी

बिग बोसपछि डिप्रेसनमा परिन् हिमांशी


मुम्बई, २३ मंसिर | पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन् । उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् ।हिमांशी पञ्जाब फ...

विप्लव भन्छन्- संघीयता अब देशले धान्दैन

विप्लव भन्छन्- संघीयता अब देशले धान्दैन


बुटवल ,२३ मंसिर | नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गर...

काठमाडाैंमा मेलम्ची खानेपानी पुनः वितरण

काठमाडाैंमा मेलम्ची खानेपानी पुनः वितरण


काठमाडौं, २३ मंसिर | खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको पुनः वितरण कार्यक्रममा बोल्दै उनले का...

मधेशको पहिलो प्रत्यक्ष निर्वाचित महिला स्वतन्त्र सांसद बनिन् सुरिता कुमारी

मधेशको पहिलो प्रत्यक्ष निर्वाचित महिला स्वतन्त्र सांसद बनिन् सुरिता कुमारी


काठमाडौं, २२ मंसिर । मधेश प्रदेशसभाको कूल ६४ सिटमध्ये ४ सिटमा महिला उम्मेदवार विजयी भएका छन् । जसमध्ये एक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवारीबाट विजयी हुनेमा सुरिताकुमार...

प्रा.डा. बाँस्कोटालाई खेलकुद संघको सम्मान

प्रा.डा. बाँस्कोटालाई खेलकुद संघको सम्मान


काठमाडौं, २२ मंसिर | वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रम...

तनहुँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

तनहुँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते


तनहुँ, २२ मंसिर | तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर...