Author: समाबेसी संवाददाता
ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन
काठमाडौं, २२ मंसिर | ज्यान सुरक्षा गरी पाऊँ भन्दै अधिकारकर्मी जस्मिन ओझाले राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । हिंसापीडित विनु यादवको पक्षमा वकालत गरेको भन्दै पीडक पक्षले निरन्तर ज्यान धम्की दिए...
तस्बिरमा राष्ट्रिय ज्यापु दिवस कार्यक्रम
काठमाडौं, २२ मंसिर । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् । प्र...
सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु
काठमाडौं, २२ मंसिर | सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलव...
एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने
काठमाडौं, २२ मंसिर | एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल...
सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडकको कालोपत्रे ७२ प्रतिशत सम्पन्न
तेह्रथुम, २२ मंसिर | धनक्टाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो । हिउँदमा धुलाम्य र वर्षा...
१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं, २२ मंसिर । १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका - ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ । उनल...
कर्णालीमा यस्ता छन् प्रदेशसभा सदस्यहरू
सुर्खेत ,२२ मंसिर । कर्णाली प्रदेशसभामा प्रत्यक्ष तर्फ २४ सदस्य रहेकामा चार जना मात्र पुराना दोहोरिका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ मा १६ जना प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रर्णालीबा...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २२ मंसिर । दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३ चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ । उच्च ...
सुनकाे मूल्य एक लाख नजिक
काठमाडौ, २२ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोल...
ह्यारी र मेघनले पाए रिपल अफ होप अर्वाड
न्युयोर्क, २२ मंसिर | प्रिन्स ह्यारी र मेघनले रोबर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाबाट रिपल अफ होप पुरस्कार प्राप्त गरेका छन्। ‘हामीलाई थाहा छ आशाको लहर परिवर्तनको लहरमा परिणत हुन सक्छ’,...








