तस्बिरमा राष्ट्रिय ज्यापु दिवस कार्यक्रम
प्रकाशित मिति: बिहिबार, मंसिर २२, २०७९ | १५:४६:४१
काठमाडौं, २२ मंसिर । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् । प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९ |
१५:४६:४१
9329



















