एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने
प्रकाशित मिति: बिहिबार, मंसिर २२, २०७९ | १४:३२:४२
काठमाडौं, २२ मंसिर | एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९ |
१४:३२:४२
6997




















