समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चीनको कठोर कोभिड नीति हट्यो, नागरिकमा राहत र चिन्ता

चीनको कठोर कोभिड नीति हट्यो, नागरिकमा राहत र चिन्ता


बेइजिङ, २१ मंसिर | चीनले संक्रमितलाई क्वारेन्टाइन शिविरमा बाध्य पार्नेसहितका आफ्ना कठोर कोभिड नीतिहरू फिर्ता गरेको छ । कठोर नियन्त्रणविरुद्धको ऐतिहासिक विरोध प्रदर्शनको एक सातापछि सरकारले कोभिड नीति फ...

संसदले दियो चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र

संसदले दियो चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र


काठमाडौं, २१ मंसिर  । संघीय संसद सचिवालयले सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित् निकाय र व्यक्तिलाई दिएको छ । ज...

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै


काठमाडौं, २१ मंसिर | त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समि...

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो


काठमाडौं, २१ मंसिर | बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आज (मंसिर २१ गते) देखि साधारण सेयर (आईपीओ) निष्काशन खुलाएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन...

बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा

बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा


२१ मंसिर | बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रम...

बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन

बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन


काठमाडौँ, २१ मंसिर । बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा÷प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको...

टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते

टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते


काठमाडौं, २१ मंसिर | पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएका प्रहरीले ज...

रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय

रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय


२१ मंसिर | सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित...

अब वनको काम पनि एकद्वार प्रणालीबाट

अब वनको काम पनि एकद्वार प्रणालीबाट


काठमाडौं, २१ मंसिर | अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ । लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणाल...

लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस

लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस


लमजुङ २१ मंसिर | प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ ।  समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी ...