Author: समाबेसी संवाददाता
झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु
काठमाडौं, २१ मंसिर | झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका-८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश...
सर्वोच्चले पठायो संसद सचिवालयलाई पत्र
काठमाडौं, २१ मंसिर | निलम्बित प्रधानन्यायाधीशमाथि लागेको माहाअभियोग निश्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निस्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको ...
लागुऔषधसहित बर्दियाबाट दुई जना पक्राउ
काठमाडौं, २१ मंसिर | अवैध लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । मंगलबार बढैयाताल गाउँपालिका २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौक...
तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षति हुनबाट बच्यो
सुर्खेत, २१ मंसिर | नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा...
मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन
तनहुँ, २१ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको छ । गत असोज महिनामा भएको अत्यधिक वर्षाका कारण ...
जाँदाजाँदै निवर्तमान सभामुख सापकोटाले भनेका थिए– चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नु
काठमाडौं, २१ मंसिर | प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसदमा पेश गर्न निर्देशन दिएका थिए । उनले गत १ असोजमा संसद...
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अमेरिकी राजदूतको भेट
काठमाडौं, २१ मंसिर | एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नोपल र थोम्पसनबीच भे...
चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत
काठमाडौं, २१ मंसिर | सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ । बुधबार संघीय संसद सचिवालयले उनलाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्...
प्रतिनिधिसभातर्फ सात सय ९० पुरुष स्वतन्त्र उम्मेदवारमध्ये पाँचजना विजयी
काठमाडौं, २१ मंसिर | प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका सात सय ९० पुरुष उम्मेदवारमध्ये पाँचजना विजयी भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भए...
प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित
काठमाडौं, २१ मंसिर | आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित भएका छन् । प्रतिनिधि सभा प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव लडेका सबै महिल...









