Author: समाबेसी संवाददाता
सिंजाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
जुम्ला, १६ मंसिर । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका महिलाका लागि सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ । सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व...
उसु टोली इन्डोनेसिया जाने
काठमाडौं, १६ मंसिर | आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । ३ देखि ११ डिसेम्बरसम्म हुने प्रतिय...
बालकोट पुगेर शेरधन राईले ओलीलाई दिए कांग्रेससँग संवाद गर्न सुझाव
काठमाडौं, १६ मंसिर | एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् । शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले...
प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौं, १६ मंसिर | प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।...
अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा
काठमाडौं, १६ मंसिर | ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्...
स्याङ्जा-२ (क) बाट कांग्रेसका अर्याल निर्वाचित
स्याङजा, १६ मंसिर | स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका...
तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा
काठमाडौँ, १५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसा...
प्रदेश १ मा एमाले बन्यो सबैभन्दा ठूलो दल
काठमाडौँ, १५ मंसिर । प्रदेश नम्बर १ मा नेकपा (एमाले) सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश १ मा प्रत्यक्षतर्फ सबै मतगणना भइसक्दा प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिट जितेर एमाले पहिलो दल बनेको ह...
सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ
बाजुरा, १५ मंसिर । बाजुरामा सर्वदलीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन । बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि न...
नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा
काठमाडौँ, १५ मंसिर । युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ ब...









