Author: समाबेसी संवाददाता
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, १५ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा...
ग्रेडरको ठक्करबाट एक छात्राकाे मृत्यु
धनगढी, १५ मंसिर । कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले किच्द...
सत्तापक्षको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिनु गंभिर चिन्ताको विषयः नेता बस्नेत
काठमाडौँ, १५ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नु दुखद् तथा गंभिर चिन्ताको विषय भएक...
अहिलेको जनादेशले स्थिरता दिंदैन : उपाध्यक्ष पौडेल
काठमाडौँ, १५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्...
ढुङ्गाले च्यापेर एक बालकको मृत्यु
अछाम, १५ मंसिर । अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको मृत्यु भएको छ । मङ्गलसेन नगरपालिका वडा नम्बर–११ खिमाडाका पूर्ण भुलका छोरा गौतमको बुधबार मृत्यु भएको हो । दाजुसँग बाख्रा चराउन...
समानुपातिकतर्फ कांग्रेसभन्दा एमालेको डेढ लाख मतको अग्रता : अरुको कति ?
काठमाडौँ, १५ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ...
सेञ्चुरी बैंकको लाभांस घोषणा
काठमाडौँ, १५ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक स...
सरकारले अब परम्परागत तरिकाले काम गर्न हुदैन : गगन थापा
काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालले नयाँ प्रधानमन्त्रीसँगै पुरानो काम गर्ने कार्यशैलीमा परिवर्तन खोजेकाे बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना ग...
नेपालमा नयाँ एचआईभी सङ्क्रमणदर ८४ प्रतिशतले घट्यो
काठमाडौँ, १५ मंसिर । आज ३५औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक...
स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना पक्राउ
रौतहट, १५ मंसिर । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पे...









