समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु


१५ मंसिर । अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक...

नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै

नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै


काठमाडौँ, १५ मंसिर । राजनीतिकर्मीको पाँचवर्षे बाली भित्रिइसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ । असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीतिकर्मीको बाली उठा...

पेनाल्टीमा चुक्दा रिस उठ्यो, अब अर्को विश्वकप सुरु भएको छ : मेसी

पेनाल्टीमा चुक्दा रिस उठ्यो, अब अर्को विश्वकप सुरु भएको छ : मेसी


काठमाडौँ, १५ मंसिर । कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप सुरु भएको बताएका छन् । पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चर...

डोटीमा वडाध्यक्षको निधन

डोटीमा वडाध्यक्षको निधन


डोटी, १५ मंसिर । डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइ...

प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र आह्वान

प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र आह्वान


काठमाडौँ, १४ मंसिर । अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्...

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै


ढोरपाटन, १४ मंसिर । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ ।जिल्लाकै सबैभन्दा दुर्गम मान...

प्राधिकरण विभाजन गरे कालोसूचीबाट हट्छ

प्राधिकरण विभाजन गरे कालोसूचीबाट हट्छ


काठमाडौँ, १४ मंसिर । यूरोपियन युनियन (ईयु) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ । उसले हवाई सुरक्षा उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदान संस्था एउटै हुदाँ स...

जनमतबाट अस्वीकृत यी ६ मन्त्री : जसले नैतिकता देखाएनन्

जनमतबाट अस्वीकृत यी ६ मन्त्री : जसले नैतिकता देखाएनन्


काठमाडौँ, १४ मंसिर । प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’ को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै ल...

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Fixed By Nepal Rastra Bank Currency Unit Buy Sell INR (Indian Rupee...

कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्ने

कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्ने


काठमाडौँ, १४ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको ह...