Author: समाबेसी संवाददाता
पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण
११ मंसिर, भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्।रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र...
प्रतिनिधिसभा तर्फ १५४ स्थानको नतिजा सार्वजनिक : कुन दलले कति सिट जिते ?
काठमाडौँ, ११ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लाग...
सरिता लामिछानेको जन्मदिनमा फिल्म ‘सरी मम’को टिजर सार्वजनिक
काठमाडौं । लागुऔषधविरुद्ध सन्देश दिने फिल्म ‘सरी मम’को टिजर सार्वजनिक भएको छ । अभिनेत्री सरिता लामिछानेको जन्मदिन छेकोमा टिजर सार्वजनिक भएको हो ।दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्...
भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
११ मंसिर, काठमाडौं। भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्...
समानुपातिकमा एमाले ठूलो दल
काठमाडौँ १० मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाखभन्दा बढी मत पाएको छ । एमालेले हालसम्म समानुपातिकतर्फ २० लाख ६ हजार ५८७ मत पाएको हो । यस्तै, दोस्रो स्थानमा नेपाल...
गृहमन्त्री खाँण राप्रपाका बोहोरासँग पराजित
काठमाडौँ १० मंसिर । गत आइतबार भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । रूपन्देही ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन् । अन्तिम मत परिणा...
प्रदेश सभातर्फ कांग्रेस अघि
काठमाडौँ १० मंसिर । पछिल्लो मत गणनाअनुसार प्रदेश सभातर्फ कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ । जारी मत गणनाअनुसार ...
धाँधली भएपछि सुनसरी ४ मा मत गणना रोकियो
काठमाडौँ १० मंसिर । मत गणनामा धाँधली भएको भन्दै सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मत गणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । ...
आगलागीबाट कृषि फर्ममा लाखाैंकाे क्षति
सप्तरी, १० मंसिर | छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी सखडा सडक खण्डमा रहेको गाेविन्दा कृषि तथा पशुपंक्षी फर्ममा शुक्रबार भएकाे आगलागीबाट लाखाैंकाे क्षति भएकाे छ । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएक...
मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी
१० मंसिर, काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी ...









