Author: समाबेसी संवाददाता
पाँचथरमा एमालेका नेम्वाङ विजय जुलुसमा गएपछि मतपेटिकामा भेटियो प्रत्यक्षतर्फको थप मत
१० मंसिर, काठमाडौं | पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुप...
गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी
१० मंसिर, काठमाडौं | गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमाल...
मुगुबाट कांग्रेसका ऐनबहादुर शाही निर्वाचित
१० मंसिर, काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । ...
गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित
९ मंसिर, गुल्मी ।गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली...
प्रदेश १ : प्रदेश सभामा पहिलो पार्टी बन्दै एमाले, दोस्रोमा कांग्रेस
९ मंसिर, काठमाडौं | प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये आज बिहान ११ बजेसम्ममा ३३ सिटको नतिजा प्राप्त भइसकेको छ । जसमा एमालेका १३ जना निर्वाचित हुँदा कांग्रेसका १०, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीको ...
कास्की १ मा एमालेका गुरुङ विजयी भएका छन्
९ मंसिर, काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६...
शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित
काठमाडौं, ८ मंसिर | नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद प...
मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी
काठमाडौं, ८ मंसिर | मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भ...
रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी
रौतहट, ८ मंसिर | रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्व...
३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी
८ मंसिर | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको आज भएको मतगणना अनुसार रवि लामिछाने फराकिलो मतान्तरले विजयी भ...









