Author: समाबेसी संवाददाता
सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित
सिरहा, ८ मंसिर | सिराहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिराहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्। साहले माओवादी केन्द्रका महेन्द्र पासवान लाई एक हजार १४६ मतले...
एमाले महासचिव शंकर पाेखरेल माओवादी केन्द्की रेखा शर्मासँग पराजित
दाङ, ८ मंसिर । दाङ क्षेत्र नं-२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी ...
तनहुँ–१ मा रामचन्द्र पौडेल निर्वाचित
तनहुँ, ८ मंसिर । तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१...
रूपन्देही-२ काे १ बाट पूर्वमन्त्री लिला गिरी विजयी
भैरहवा, ८ मंसिर । रूपन्देहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीकाे पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् । उनले ...
सिन्धुपाल्चोक-१ मा सापकोटा, प्रदेशमा सरल र खड्का
सिन्धुपाल्चोक, ८ मंसिर | सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन् । सापको...
सिन्धुपाल्चोक- २ प्रदेशसभा ‘क’ मा माओवादीका दुलाल विजयी
सिन्धुपाल्चोक, ८ मंसिर | सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार ९ सय ६ मत पाएका छन् भने प्रतिस्पर्धी एमाले...
कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी
पोखरा, ८ मंसिर | एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रस...
भक्तपुरमा दुर्लभ थापाले महेश बस्नेतलाई हराए
काठमाडौं, ८ मंसिर | नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेत...
कञ्चनपुरमा ३ मा कांग्रेसका लेखक विजयी
कञ्चनपुर, ७ मंसिर | प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्द...
पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित
वीरगञ्ज, ७ मंसिर | पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेक...









