Author: समाबेसी संवाददाता
भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि
अछाम, ६ मंसिर | नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ । १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर ...
समानुपातिकतर्फ एमालेले बढायो अग्रताः एकीकृत समाजवादी परेन शिर्ष पाँचमा
काठमाडौँ, ६ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ । यस्तै, दोस...
झापा-५ मा अध्यक्ष ओलीको अग्रता कायमै
काठमाडौँ, ६ मंसिर । झापा क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गर्नुभएको छ । पछिलो मतपरिणाम अनुसार ओली ८९७८ मतसहित पहिलो स्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्...
गोरखा २ मा अध्यक्ष प्रचण्ड तेब्बर मतले अघि
गोरखा, ६ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार भएका अध्यक्ष प्रचण्डले अहिलेसम्म ४८३२ म...
बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले
बारा, ६ मंसिर | बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका का...
खैरहनी ५ बाट घण्टीलाई १ सय ८ मतको अग्रता
चितवन , ५ मंसिर । चितवन क्षेत्र नम्बर १ को मतगणनाको क्रममा खैरहनी ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारले अन्य उम्मेदवारलाई पछि पारेका छन् । खैरहनी ५ मा कुल खसेको १ हजार ७ सय ३४ मतमध्य राष्ट्रिय...
सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो
काठमाडौं, ५ मंसिर | प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका ...
संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना
काठमाडौं, ५ मंसिर। आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमल...
तनहुँ-२ मा कांग्रेसलाई सुरुवाती अग्रता
तनहुँ । तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।उनले ७३६ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले ४२६ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्...
सप्तरी २ मा जनमत पार्टीका सिके राउनकाे अग्रता निरन्तर
सप्तरी, ५ मंसिर। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकाे अग्रता कायमै रहेकाे छ । डा. राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष...








