समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

स्वतन्त्र पार्टीका सेनसँग विनोद चौधरी ५ सय मतले पछाडि

स्वतन्त्र पार्टीका सेनसँग विनोद चौधरी ५ सय मतले पछाडि


काठमाडौं, ७ मंसिर | नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याए...

झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता

झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता


काठमाडौं, ६ मंसिर | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै नेप...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित


काठमाडौं, ६ मंसिर | कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो...

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता


भैरहवा, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।उनकाे निकटम प्रतिद्वन्द्व...

बाराका चार क्षेत्रमध्ये १ मा एमाले, २ स्वतन्त्र, ३ मा जसपा र ४ मा एकीकृत समाजवादीकाे अग्रता

बाराका चार क्षेत्रमध्ये १ मा एमाले, २ स्वतन्त्र, ३ मा जसपा र ४ मा एकीकृत समाजवादीकाे अग्रता


बारा, ६ मंसिर | बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना भइरहेको छ । पछिल्लो (१0:४० बजेको अपडेट) मत परिणाम निम्नअनुसार छ । क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ कुल मतदान भएको मत : एक लाख १९ हजार तीन स...

काठमाडौ ५ मा प्रदीप र ईश्वरबीच २८ सय २६ को मतान्तर

काठमाडौ ५ मा प्रदीप र ईश्वरबीच २८ सय २६ को मतान्तर


काठमाडौं, ६ मंसिर | काठमाडौं ५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । हालसम्म यो क्षेत्रमा नेपाली कांग्रेसका उ...

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी


धनगढी, ६ मंसिर | कैलाली क्षत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार एक सय २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका उम्मे...

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि


काठमाडौं, ६ मंसिर | प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । मंगलबार दिउँसो साढे ...

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया


काठमाडौँ, ६ मंसिर ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले ...

हिमाल पारी कांग्रेसको एकलौटी

हिमाल पारी कांग्रेसको एकलौटी


पोखरा, ६ मंसिर | हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस ...