Author: समाबेसी संवाददाता
काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं, ७ मंसिर | नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका...
सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित
सुर्खेत, ७ मंसिर | नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बु...
सिन्धुपाल्चोक– १ ( क) मा कांग्रेसकी मसिना खड्का निर्वाचित
सिन्धुपाल्चोक, ७ मंसिर | आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा मतगणना जारी छ । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाल...
बागलुङ २ (ख) मा कांग्रेसका दोर्ण कुवँर विजयी
पोखरा, ६ मंसिर | बागलुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका दोर्ण कुमार कुवँर विजयी भएका छन् । उनले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचन जितेका हुन् । गठबन्धनबा...
मोरङ ५ (ख) बाट कांग्रेसका मणडल निर्वाचित
विराटनगर, ६ मंसिर | मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्...
उदयपुरको निर्वाचन क्षेत्र २ मा एमालेका रायमाझी विजयी
उदयपुर, ६ मंसिर | उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम...
सुदूरपश्चिमका सवै क्षेत्रमा माओवादी केन्द्र पछाडी
धनगढी, ६ मंसिर | आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन । प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी ...
चितवन २ मा रविलाई १७ सयभन्दा बढी मतको अग्रता
चितवन, ६ मंसिर | चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सयभन्दा बढी मतले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ...
कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता कायमै
टीकापुर, ६ कार्तिक | कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् । हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प...
उदयपुरमा २ मा एमालेका रायमाझी मतान्तर बढाउँदै
उदयपुर, ६ मंसिर | उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले मतान्तर बढाउँदै अग्रता कायम रहेको छ । उनले १३४०४ मत प्राप्त गरेको छ । उनको प्रतिद्...









