समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी

गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी


पोखरा, ७ मंसिर | गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी...

सप्तरी ३ (ख) मा जनमतका शम्भु साह विजयी

सप्तरी ३ (ख) मा जनमतका शम्भु साह विजयी


सप्तरी, ७ मंसिर  | सप्तरी ३ प्रदेश सभा (ख) मा जनमत पार्टीका शम्भुकुमार साह विजयी भएका छन् । उनी १०८६२ मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बिन्देश्वरप्रसाद या...

जुम्ला (ख) मा एमालेका पछाई विजयी

जुम्ला (ख) मा एमालेका पछाई विजयी


जुम्ला, ७ मंसिर  | जुम्ला प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायालाई ११ सय १२ म...

ओनसरी घर्ती भन्छिन्- एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन

ओनसरी घर्ती भन्छिन्- एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन


काठमाडौं, ७ मंसिर | माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै...

माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्- निर्वाचन परिणामबारे संश्लेषण गर्नै पर्छ

माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्- निर्वाचन परिणामबारे संश्लेषण गर्नै पर्छ


काठमाडौं, ७ मंसिर | माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार ...

उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता

उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता


उदयपुर, ७ मंसिर | उदयपुर १ (ख) को मतगणना सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले अग्रता कायम गरेको छ ।  उनले ६६९३ मत प्राप्त गरेका छन् । कार्कीका प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि रा...

अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि

अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि


काठमाडौं, ७ मंसिर | प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादु...

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी


उदयपुर, ७ मंसिर | उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमाल...

सूर्य थापा अघिअघि दुर्गा पछिपछि

सूर्य थापा अघिअघि दुर्गा पछिपछि


प्युठान, ७ मंसिर | प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् । उनलाई राष्ट्रिय ज...

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित


वीरगन्ज, ७ मंसिर | पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर...