Author: समाबेसी संवाददाता
काठमाडौं ४ मा गगनले लिए अग्रता
काठमाडौं, ५ मंसिर | काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले ...
बालबच्चालाई मोबाइलमा भुलाउने होइन, ‘एकादेशको’ कथा सुनाउन जरुरी
काठमाडौं । प्रविधिले फड्को मारेका कतिपय उन्नत देशमा बालबच्चालाई कथा सुनाउने प्रचलन छ । यसले उनीहरुलाई मोबाइल, ल्यापटपको लतबाट जोगाएको मात्र छैन, भावनात्मक विकास पनि राम्ररी भएको छ । सानैदेखि कथा सुन्न...
मतदानपछि भुवन केसीले भने- अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ
काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेप...
चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु
चितवन , ५ मंसिर । चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । खैरहनिमा रहेको मतगणना स्थलमा चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना सुरु गरिएको हो । ४ वटा कोठामा मतगणन...
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको तीन-तीनमा अग्रता
काठमाडौं, ५ मंसिर | काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतगणना भएका आठ क्षेत्रमा कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन–तीन र एमालेले दुई निर्वाचन क्षेत्रमा प्रारम्भिक अग्र...
मतदानपछि गायक प्रमोद खरेल भन्छन् : स्थिर सरकार बनोस्, जनमतको कदर होस्
काठमाडौं । आइतबार भएको निर्वाचनमा कलाकारले समेत उत्साहजनक ढंगले भाग लिए । कतिपय सेलिव्रिटीले गाउँ पुगेर मतदान गरे । संविधान जारी भएपछि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा सेलिव्रिटीको उत्...
मतदानपछि राजेश हमालले भने- अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ
काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आ...
दीपकराज गिरीले भने- भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु
काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले रा...
नेमकिपाको गढमा राप्रपालाई अग्रता
काठमाडौं, ५ मंसिर | नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ मानिने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । भक्तपुर -१ मा जारी प्रारम्भिक मतगणनाम...
स्याङ्जा-१ का ४ मतदान केन्द्रमा पुन: मतदान गर्न एमालेको माग
५ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–१ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन् ।आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिए...









