समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रुपन्देही–२ मा सुरु भयो मतगणना

रुपन्देही–२ मा सुरु भयो मतगणना


बुटवल, ५ मंसिर | रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो । निर्वाचन अधिकृतको ...

दाङ २ मा मतगणना सुरु

दाङ २ मा मतगणना सुरु


५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मा...

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्


प्योङयाङ, ५ मंसिर | जी ७ राष्ट्रहरूले आइतवार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम च...

दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा


सुर्खेत, ५ मंसिर ।  उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नु पर्ने भएको छ ।  ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकाको मात्र...

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो


लमजुङ, ५ मंसिर | हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ ।  जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म न...

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना


सिराहा, ५ मंसिर | सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । साेमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगाे लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन । सिराह...

६ सय रुपैयाँले घट्यो सुनकाे भाउ

६ सय रुपैयाँले घट्यो सुनकाे भाउ


काठमाडौं, ५ मंसिर | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा...

अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि

अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि


काठमाडौं, ५ मंसिर  | अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए । क्षेत्र ...

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना


काठमाडौं, ५ मंसिर |सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्र...

मुस्ताङमा कांग्रेसका २९ वर्षीय थकाली विजयी

मुस्ताङमा कांग्रेसका २९ वर्षीय थकाली विजयी


मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९...