समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता

कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता


पोखरा, ५ मंसिर | कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनल...

मतदाताको सहभागीता घट्नु दलहरूको लागि समीक्षाको विषय : माधव नेपाल

मतदाताको सहभागीता घट्नु दलहरूको लागि समीक्षाको विषय : माधव नेपाल


काठमाडौं, ५ मंसिर  | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक...

उदयपुरमा ५३ प्रतिशत मत खस्यो

उदयपुरमा ५३ प्रतिशत मत खस्यो


उदयपुर, ५ मंसिर | प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनमा उदयपुरमा ५३ दशमलब०६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा उदयपुरमा ५३ दशमलब ०६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेम...

कतार विश्वकपः आज तीन खेल हुँदै

कतार विश्वकपः आज तीन खेल हुँदै


काठमाडौं, ५ मंसिर | कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।  यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने ...

महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा

महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा


काठमाडौं, ५ मंसिर | गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटा...

कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै

कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै


५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको ह...

सप्तरी २ः उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता धेरै फराकिलो

सप्तरी २ः उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता धेरै फराकिलो


राजविराज, ५ मंसिर । बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् । अहिलेसम्म ...

जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु

जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु


बैतडी, ५ मंसिर | बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्...

काठमाडौंमा मतपेटिका संकलन सुरु

काठमाडौंमा मतपेटिका संकलन सुरु


काठमाडौं, ४ मंसिर | आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भए...

बारामा ६६.८७ प्रतिशत मत खस्यो

बारामा ६६.८७ प्रतिशत मत खस्यो


बारा, ४ मंसिर  | प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत कास्कीमा ६६.८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले बताएको छ । जिल्लाभर ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता थिए जसमध्य २ लाख ८९ हजार ८ सय...