Author: समाबेसी संवाददाता
काठमाडौंका यी १० स्थानबाट हुनेछ मतगणना
काठमाडौं, ४ मंसिर | काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइत...
१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग
काठमाडौँ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प...
महोत्तरीको गौशालाबाट चार जना फर्जी मतदाता पक्राउ
महोत्तरी, ४ मंसिर | महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् । निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडी प्रहरीले पक्रा...
बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु
धनगढी, ४ मंसिर | बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी...
अछाममा करिव ५५ प्रतिशत मत खस्यो
अछाम, ४ मंसिर | अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ । दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी ...
लमजुङमा शान्तिपुर्ण मतदान, ५६ प्रतिशत मत खस्यो
लमजुङ, ४ मंसिर | प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार लमजुङमा एक लाख ३३ हजार पाँच स...
बाजुराको त्रिवेणीमा गोली चल्यो : तीन जना घाइते, एकको अवस्था गम्भीर
बाजुरा, ४ मंसिर | बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराक...
मतदानस्थलमा प्रवेश गरिसकेका मतदाताले ५ बजेपछि समेत भोट हाल्न पाउने
काठमाडौं, ४ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधि सकिएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने अबेरसम्म ...
आमनिर्वाचन २०७९ : देशभर कहाँ कहाँ चल्यो गोली ?
काठमाडौं, ४ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै...
मतदानपछि केकीले भनिन्- यो चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ
काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ भएको बताएकी छन् ।आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड ...








