Author: समाबेसी संवाददाता
निर्वाचन आयोगले आज राति ७:५० मा पत्रकार सम्मेलन गर्ने
काठमाडौं, ४ मंसिर | निर्वाचन आयोगले आइतबार राति ७:५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले...
मकवानपुरमा ५२ प्रतिशत मत खस्यो
४ मंसिर, हेटौंडा । मकवानपुरमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार अपरान्ह ४ बजेर २० मिनेट जाँदासम्म १ लाख ५७ हजार ३३३ मत खसेको छ । मतदान गर्नेमा ८२ हजा...
कोहलपुरमा गस्तीमा रहेको सेनाको पिक अप भ्यान दुर्घटना
बाँके, ४ मंसिर । बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झ...
रसुवामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मतदान
४ मंसिर, रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आइतबार जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ ।प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३:३० बजेसम्म कुल ३९ हजार चार ...
उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह
४ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ ।काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकाम...
वीरगञ्ज कारागारका ३६ कैदीबन्दीले गरे मतदान
४ मंसिर, वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदान गर्ने सबै पुरुष मतदाता रहेको मतदान अधिकृत सुमित कुमार सिंंहले जानकारी दिए । ३७ जना कैदी...
दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ
४ मंसिर, दार्चुला । दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष...
चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने
४ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्...
सिद्धार्थनगर- ११ मा विवाद हुँदा एक जना घाइते
भैरहवा, ४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेकाे मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवा...
गृहमन्त्री खाँणले गरे मतदान
४ मंसिर, बुटवल। गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मतदान गरेका छन्।रुपन्देही-३ मा प्रतिनिधिसभाका उम्मेदवार खाँणले रुपन्देही-१ (ख) मा पर्ने तिलोत्तमा वडा -८ स्थित ज्योति ...








