गृहमन्त्री खाँणले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १६:२९:३७
४ मंसिर, बुटवल। गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मतदान गरेका छन्।रुपन्देही-३ मा प्रतिनिधिसभाका उम्मेदवार खाँणले रुपन्देही-१ (ख) मा पर्ने तिलोत्तमा वडा -८ स्थित ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१६:२९:३७
5787



















