Author: समाबेसी संवाददाता
नेपाल–भारत सशस्त्र प्रहरीको सीमा सुरक्षा समन्वय बैठक चम्पावतमा सम्पन्न
चितवन, १५ फाल्गुण। सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा सुरक्षा बल, भारत बीच बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वयात्मक बैठक भारतको चम्पावत मा सम्पन्न भएको छ। बिहीबार सम्पन्न बैठकमा आसन्न प्रति...
गृहमन्त्री अर्यालको आग्रहः ढुक्क भएर मतदानमा सहभागी हुनुस्
चितवन, १५ फाल्गुण। ओमप्रकाश अर्याल गृहमन्त्रीले आम निर्वाचनलाई लक्षित गर्दै नागरिकलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ। निर्वाचन तयारीको अवस्थाबारे जानकारी लिन ओखलढुङ्गा पुग्न...
‘देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ’— बालेन शाह
चितवन, १५ फाल्गुण। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देश सञ्चालनको शैलीप्रति टिप्पणी गर्दै नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै प्रभावकारी रूपमा च...
रवि लामिछानेको दाबी : सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने एउटै समूह
चितवन, १५ फाल्गुण। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने कार्य एउटै समूहबाट भएको आरोप लगाएका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी ...
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइँदै
चितवन, १५ फाल्गुण। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा करिब दुई लाख २१ हजार कर्मचारी खटाइने भएको छ। निर्वाचन आयोगका अनुसार ७७ वटै जिल्लामा रहेका ...
उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा निर्वाचन आयोगको निगरानी
चितवन, १५ फाल्गुण । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवार सदस्यहरूको बैंक खातामाथि निगरानी सुरु गरेको छ। निर्वाचनसम्बन्धी सबै खर्च बैंकिङ प्रणालीमार्फत गर्नका ला...
मतदानमा परिचयपत्र वा नागरिकता अनिवार्य, सवारी पास वितरण एकाइ स्थापना गर्ने आयोगको निर्णय
चितवन, १५ फाल्गुण । प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्। यसैगरी, ...
संयोजक दाहालः “निर्वाचनमा कुनै समीकरण हुँदैन”
चितवन, १४ फाल्गुण । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने स्पष्ट पारेका छन्। पार्टी मुख्याल...
सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव बास्तोलालाई थुनामुक्त गर्न आदेश
चितवन, १४ फाल्गुण । सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनाबाट रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास...
फागुन २१ को निर्वाचनका लागि चार करोडभन्दा बढी मतपत्र वितरण
चितवन, १४ फाल्गुण। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री वितरण कार्य सम्पन्न गरेको छ। आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्र...









