Author: समाबेसी संवाददाता
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना
चितवन, १७ फाल्गुण। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी ...
निर्वाचनका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने, निर्वाचन आयोगको स्पष्टोक्ति
चितवन, १७ फाल्गुण। निर्वाचन आयोगका अनुसार निर्वाचनका दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्नेछ। त्यस्तै, दूरस...
अमेरिकी हवाई आक्रमणमा खामेनी मारिएको भनाइ, इरान–अमेरिका तनाव चरमोत्कर्षमा
चितवन, १७ फाल्गुण। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनी अमेरिकी आक्रमणमा मारिएको दाबी गरेका छन्। बीबीसी ले सिबीएस लाई उद्धृत गर्दै अमेरिका र इजरायलको संयुक्त हव...
निर्वाचनका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने, एकीकृत डेस्कबाट पास वितरण हुँदै
चितवन, १७ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन केही सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ। आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खान...
खामेनी मारिएको खबरपछि इरानको चेतावनी: अमेरिका र इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गर्ने घोषणा
चितवन, १७ फाल्गुण । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इस्लामिक गणतन्त्र इरानको सश...
रूसद्वारा इरानमाथिको आक्रमण रोक्न अमेरिका र इजरायलसँग आग्रह
चितवन, १६ फाल्गुण। रूसले अमेरिका र इजरायलसँग इरानमाथि भइरहेको आक्रमण तत्काल रोक्न आग्रह गरेको छ। रूसको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा हालको अवस्था राजनीतिक तथा कूटनीतिक समाधानको दिशामा फर्किन...
निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लङ्घनमा आठ जनालाई कारबाही
चितवन, १६ फाल्गुण। निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कडाइ गर्दै निर्वाचन आयोगले हालसम्म आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीले राजनीतिक...
निर्वाचन शान्त, निष्पक्ष बनाउन तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
चितवन, १६ फाल्गुण। निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको मौनअवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन कडा निगरानीको व्यवस्था गरिएको जानकारी दिएका छन्। उनका अनुसार मौनअवधि राजनीतिक दल र उम्मेदवारका ल...
काठमाडौँ उपत्यकामा रास्वपाको र्याली, रवि लामिछाने र बालेन्द्र शाहको सहभागिता
चितवन, १६ फाल्गुण। राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौँ उपत्यकालाई केन्द्र बनाएर व्यापक चुनावी अभियान सञ्चालन गरेको छ। प्रचारप्रसारअन्तर्गत पार्टीले र्याली र जनभेटघाट कार्यक्रम गरेको हो। र्यालीमा...
बाँकेमा २ हजार ९३० अस्थायी मतदाता, तीन अस्थायी मतदान केन्द्र तोकियो
चितवन, १५ फाल्गुण। बाँके जिल्लामा दुई हजार ९३० जना अस्थायी मतदाता कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, बाँके ले आज आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा सो जानकारी दिइएको हो। कार...









