Author: समाबेसी संवाददाता
नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ मा कायम
चितवन, १९ फाल्गुण। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३८ दशमलव ५२ अंकले वृद्धि हुँदै २,७१२ दशमलव ४९ को स्तरमा पुगेको छ। नेप्से परिसूचकमा आज १.४४ प्रतिशतको वृद्धिदेखिएको छ। आज ३२९ कम्पनीका करिब ...
पुल्चोक दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी
चितवन, १९ फाल्गुण। ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिक पर्ने दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, प्रहरी र नगरपालिकाको दमकल टोलीले आगो निय...
मतदानका लागि परिचयपत्र वा नागरिकता अनिवार्य
चितवन, १९ फाल्गुण। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदा मतदाताले अनिवार्य रूपमा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिएर जानुपर्ने जनाएको छ। निर्वाचन आयोगले मत...
मनिलानजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु
चितवन, १९ फाल्गुण। फिलिपिन्सको राजधानी Manila नजिक मंगलबार भएको हेलिकप्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनास्थल राजधानीबाट करिब दुई घण्टा दक्षिणपूर्वमा पर्छ। अधिकारीहरूका अनुसार हेलिकप्टरमा...
निर्वाचन सुरक्षाका लागि पर्सामा भारतसँगको सीमा ७२ घण्टा बन्द
चितवन, १९ फाल्गुण। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सामा भारतसँग जोडिएका अन्तरराष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरिएका छन्। जिल्ला प्रशासन कार्यालयले सोमबार मध्यरातदेखि लागू हुन...
स्थानीय बजारमा सुनको मूल्य उकालो, चाँदी सस्तियो
चितवन, १९ फाल्गुण। स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ। सोमबारको तुलनामा सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला २०५ रुपैयाँले सस्तिएको छ। ने...
सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ
चितवन, १९ फाल्गुण। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्ट ब्यूरो टोलीको सूचनाका आधारमा गरिएको कारब...
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्रु
चितवन, १७ फाल्गुण। अमेरिका र इजरायलको आक्रमणपछि इरान क्षेत्रको तनाव बढेसँगै युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका केही विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण हजारौँ नेपाली यात्रु काठमाड...
नेप्से १९.२७ अङ्कले उकालो
चितवन, १७ फाल्गुण। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो । आज ३४१ कम्पनीको एक करोड ३१ ल...
निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
चितवन, १७ फाल्गुण। गृहमन्त्री ओमप्रकाश अर्याल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउनुभएको छ। यही फागुन २१ गते हुने निर्वाचनका क्रममा सुरक्षा व्यवस्थाबारे ...









