Author: समाबेसी संवाददाता
डा. तोशिमा कार्कीले गरिन् मतदान
ललितपुर ३ मा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की ।
मिलन पाण्डेले ज्याबहालबाट मतदान गरे
काठमाडौं, ४ मंसिर | विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट मतदान गरेका छन् । उनले आज बिहान नवयुग मावि, ज्याबहालबाट मतदान गरेका हुन् ।यहाँबाट पाण्डेसँगै सत्तारुढ...
कैलालीमा भेटिएको बम सेनाले गर्यो डिस्पोज
धनगढी, ४ मंसिर | कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेना...
अग्नि सापकोटाले मतदान गरेको केन्द्रमा झडप
सिन्धुपाल्चोक, ४ मंसिर | निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ । सिन्धुपाल्चाेककाे सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएकाे हाे । सभामुख सापकोटाल...
भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान
अछाम, ४ मंसिर | नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् ।उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान ...
कमल थापाले गरे मतदान
मकवानपुर, ४ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित म...
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
काठमाडाैं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन् । प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै सभापति लामिछानेले मतदान नगरेका हुन् । ‘प्रदेश सभा संरचनामा हा...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गरे मतदान
४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर एकका उमेदवार माधव कुमार नेपाल राम जानकी कन्या आधारभूत बिधालयको मतदान केन्द्रबाट धर्मपत्नी गायत्री नेपालका सा...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान
काठमाडौं, ४ मंसिर | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् । उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्द...
प्रचण्डले चितवनबाट गरे मतदान
चितवन, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा थिए । अध्...









