कमल थापाले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | ९:३३:१८
मकवानपुर, ४ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
९:३३:१८
5061



















