Author: समाबेसी संवाददाता
गोठमा आगलागी हुँदा दुई लाखको क्षति
धनगढी, ३ मंसिर | कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी...
भारतमा थप २३.५ मेगावाट विद्युत निर्यात गर्न अनुमति
काठमाडौं, ३ मंसिर | नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको ...
खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा
खोटाङ, २ मंसिर | खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् ।...
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय
काठमाडौं, २ मंसिर | निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय ...
गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण, रुपन्देहीमा १५ वटा स्पष्टीकरण
भैरहवा, २ कार्तिक | निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधी गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रुपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि ...
दाङ : ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र
दाङ, २ मंसिर । दाङमा चार लाख १४ हजार ९५६ मतदाता छन् । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५३ मतदानस्थल र ४६५ मतदमन केन्द्र छन् ।दाङ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १२ जनाले उम्मे...
कैलालीमा आगलागीबाट एक घर जलेर नस्ट
धनगढी, २ मंसिर | कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो । परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रहरी ट...
देशभर ९०३ बम डिस्पोजल टोली परिचालन गरिएको गृहमन्त्रालयको भनाइ
काठमाडौं, २ मंसिर | निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ ।शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल ट...
राहदानी बनाउने विषयमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग
काठमाडौं, २ मंसिर । राहदानी विभागले राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन...
युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी
काठमाडौ, २ मंसिर | संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु ...








