Author: समाबेसी संवाददाता
साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् निर्यात
काठमाडौं, २ मंसिर । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिटविद्युत् नेपाल ...
नेपालले सुरू गर्याे जवाफी ब्याटिङ
काठमाडौं, २ मंसिर | संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा दिएकाे एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेकाे छ । यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ...
गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिट
काठमाडौं, २ मंसिर । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ । पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएई...
चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी
काठमाडौं, २ मंसिर | गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । दिवा तथा रात्री शो...
युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य
काठमाडौं, २ मंसिर | अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको छ । नेपाली बलरहरूले अपेक्षाअनुस...
आगलागीमा ७ बालबालिकासहित २१ जनाको मृत्यु
एजेन्सी—गाजा सहरको उत्तरमा रहेको एउटा घरमा भीषण आगलागी हुँदा सात बालबालिका सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त आगलागीमा दर्जनौँ घाइते भएका छन् । अग्निनियन्त्रकहरूले जबलियामा आगो ...
अब काठमाडौंमा बहालमा बस्दा सम्झौता अनिवार्य
काठमाडौं, २ मंसिर | काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श स...
ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित
काठमाडौं, २ मंसिर | ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्...
निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने
काठमाडौं, २ मंसिर | युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । आज नेप...
विदेशी मुद्राको आजको विनिमय दर
काठमाडौं, २ मंसिर | नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपै...









