समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू


सप्तरी, २९ कात्तिक मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ ग...

विश्वको जनसंख्या ८ अर्ब

विश्वको जनसंख्या ८ अर्ब


न्युयोर्क–संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ । यो प्रक्षेपण यसै व...

नेपालका कारागारमा २० देशका १२ सय ८९ जना कैदीबन्दी, ७९.४४ प्रतिशतभन्दा बढी भारतीय

नेपालका कारागारमा २० देशका १२ सय ८९ जना कैदीबन्दी, ७९.४४ प्रतिशतभन्दा बढी भारतीय


काठमाडौं, २९ कात्तिक नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् । २०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन...

सुनको मूल्य एक हजारले बढ्यो

सुनको मूल्य एक हजारले बढ्यो


काठमाडौं, २९ कात्तिक नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको ...

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


काठमाडौं, २९ कात्तिक देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।...

जेनिथ र निम्स फाइनलमा।

जेनिथ र निम्स फाइनलमा।


काठमाडौं, २९ कात्तिक।  जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । जेनिथले ओसिसलाई ५४–३२ ले पराजित ग-यो । जे...

पोखरामा पुस पहिलो साता मेयर कप साइकल रेस हुने। 

पोखरामा पुस पहिलो साता मेयर कप साइकल रेस हुने। 


पोखरा, कात्तिक २८ ।  पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको ट...

अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए

अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए


भर्जिनिया, २९ कात्तिक युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घा...

मुवाँथाई टोली आज थाइल्यान्ड जाने ।

मुवाँथाई टोली आज थाइल्यान्ड जाने ।


काठमाडौं, २९ कात्तिक। १७औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका  छन् । नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज र...

आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना ।

आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना ।


काठमाडौं, २९ कात्तिक ।आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ...